यी हुन् क्यान्सर निम्त्याउने खानेकुराहरु

२०७४-१२-७ बुधबार

धेरै मानिसहरुलाई लाग्छ, क्यान्सर केवल रक्सी, चुरोट र सुर्तिले मात्रै लाग्छ । यी चिजहरुको सेवन नगर्ने व्यक्तिहरुलाई क्यान्सरले छुनै नसक्ने भ्रममा उनीहरु छन् ।तर, यो सत्य होइन । यी तीन चिजका अलावा पनि थुप्रै यस्ता खानेकुराहरु छन् जसको नियमित सेवनले क्यान्सरलाई निम्तो दिन सक्छ । यहाँ हामी यस्तै खानेकुरारुबारे चर्चा गर्दैछौं ।

पपकर्न

भुटेको मकै मन नपराउने को होलान् रु धेरै मानिसहरु आगोमा आफैंले भुटेर मकै खान्छन् । तर, आजकाल पपकर्नका नाममा प्याकेटमा बन्द गरिएका मकै बजारमा उपलब्ध छन् । त्यसलाई केही मिनेट माइक्रोवेवमा राखेर तात्तातै खान सकिन्छ । तर यो प्याकेटमा आउने पपकर्न फोक्सोको क्यान्सरको कारण बन्न सक्छ । माइक्रोवेबमा जब यो प्याकेट तातो हुन्छ, यसले कैयन प्रकारका केमिकल्सहरु छोड्छ, जसले प्याकेटभित्र हुने तेल वा मख्खन वा पपकर्नमा मिलेर फोक्सोलाई कमजोर बनाउँछ ।

डिब्बाबन्द खाना

आजकाल समय बचाउने चक्करमा मानिसहरु ताजा फल र तरकारीको ठाउँमा डिब्बावाला खानातर्फ आकषिर्त भइरहेका छन् । धेरै प्रकारका प्याक्ड फुड्स बजारमा पाइन्छन् जुन केवल २ मिनेटमा तयार हुन्छन् । तपाईंको जानकारीका लागि, स्टील वा प्लास्टिकको डिब्बामा बिस्फेनाल भन्ने पदार्थ रहेको हुन्छ जुन पछि क्यान्सरको कारण बन्न सक्छ ।

क्यान्सरको सबैभन्दा ठूलो कारण हो प्रशोधित चिनी । यदि तपाईंलाई ब्राउन सुगर स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने लाग्छ भने त्यो गलत हो । किनकि यसमा रंग र स्वाद मिसाइएको हुन्छ जसले गर्दा यो झनै खतरनाक हुन्छ । रिफाइन्ड सुगरले क्यान्सरको कोषहरुलाई पाल्ने काम गर्छ । त्यसैले चिनीको साटो महको सेवन गर्न र कम गुलियो खान सुझाव दिइन्छ ।

कार्बोनेटेड ड्रिंक्स

जति पनि बोतलमा भरिएका पेयपदार्थ तपाईं पिउनुहुन्छ, ती सबैमा कार्बोहाइड्रेट हुन्छन् । यो ग्यासले बनेको फिँज हेर्दा निकै राम्रो देखिन्छ तर तपाईंको स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । यसमा हुने कमिकल्स र कलर्सले यसलाई अझै खतरनाक बनाएको हुन्छ ।

बनश्पती तेल

धेरै मानिसहरु सोच्छन् कि वनश्पती तेल स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । तर, यो पनि गलत धारणा हो । यो तेल थुप्रै रसायनहरुले भरिपूर्ण हुन्छ । यसलाई रसायनिक प्रक्रियाबाट प्रशोधित गरिएको हुन्छ । यसले गर्दा तेलको वास्ना र स्वाद बदलिन्छ ।

डाइट फुड

फ्नो स्वास्थ्यमा सचेत व्यक्तिहरु खानेपिउने सामानहरुमा ‘डाइट’ शब्द देखेर आकषिर्त हुन्छन् । यही कराणले आजकाल बजारमा डाइट ड्रिंक्स र डाइट फुड्सहरु आएका छन् । यिनीहरुको आवश्यकताभन्दा बढि सेवनल पनि क्यान्सरका कोषलाई बढाउन सक्छन् ।

फ्राइड फुड

खानाभन्दा बढि आजकाल मानिसहरु फ्राइड फुड खान्छन् । अलिअलि भोक लागेको बेलामा फ्राइड फुडले नै काम चलाउँछन् । यस्ता खानेकुराहरु खानलाई स्वादिष्ट त हुन्छन्, तर यिनीहरुमा रहेका विभिन्न तत्व अन्ततः क्यान्सरका कारक पनि बन्न सक्छन् ।

त्रिभुवन विमानस्थल अनिश्चित कालका लागि बन्द : विदेशबाट आएका जहाज अवतरण नगरी फर्किए

२०७६-३-२७ शुक्रबार

यति एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा अवतरणका त्रममा चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको उक्त विमान अवतरणको क्रममा शुक्रबार बिहान चिप्लँदा २ जना घाईते भएका छन् । 9N अल्फा MM को उक्त जहाज अवतरणको क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गबाट १५ मिटर पर पुगेको छ । विमानमा ६६ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए...

यस्तो गाउँ जहाँ छ महिना सबैको घरमा तालाचाबी लाग्छ

२०७६-३-२७ शुक्रबार

  रोल्पा / सुनछहरी गाउँपालिका–२ भित्री गामको चालवाङ बस्ती दुई साताअघिदेखि सुनसान छ । बस्तीमा घर छन् । तर, मानिस छैनन् । ‘बर्खा लागेपछि गाउँ छाडेर जंगल नजिक गोठमा सरेका छौं’, चालवाङका ४९ वर्षीय थमन बुढामगर भन्छन्, ‘गाउँमा सबैको घरमा तालाचाबी लागेको छ ।’ २२ घरधुरी रहेको यो गाउँ ६ महिना रित्तो हुन्छ । बस्तीमुनि...

जलवायु परिवर्तन अव्यवस्थित शहरीकरण लेप्टोस्पाइरोसिस अनी रोकथामका उपाय ।

२०७६-३-२७ शुक्रबार

पृष्ठभुमीः लेप्टोस्पाइसीस पशुबाट मानीसमा सर्ने बढी प्रचलीत जीवाणुजन्य रोग मानीन्छ । विश्व स्वास्थ्य संगठनले उष्ण हावापानी भएको यो रोग कमै चासोमा पर्ने रोगका रुपमा पहिचान गरी यस्को विस्तृत प्राज्ञिक अध्ययन अनुसंधान एवं अभीलेखीकरण गर्नु पर्ने भनी औल्याइएको छ । यस रोगको स्थिती विश्वव्यापी रहेको मानिन्छ, जसले गर्दा यस रोगबाट बर्षेनी ३००००० देखि ५००००० लाख मानिस...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

२०७६-३-२७ शुक्रबार

काठमान्डाैं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न अजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल...

काँक्रोको बिउ बेचेरै सवा करोड कमाउने किसान

२०७६-३-२७ शुक्रबार

काठमाडाै‌ । पर्वतको फलेबास नगरपालिका-११ मा पर्ने सानो गाउँ कर्नासमा यस वर्ष सवा करोड मूल्य बराबरको काँक्रोका बिउ उत्पादन गरेका छन्।व्यावसायिक रूपमा बिउ उत्पादन गर्दै आएका १ सय घरधुरी परिवारले १ करोड २० लाखभन्दा बढी मूल्य पर्ने काँक्रोको बिउ उत्पादन गरेका हुन्। कर्नासका कृषकले यस वर्ष ४ टनभन्दा बढी काँक्रोको बिउ उत्पादन गरेको स्थाानीय कृषक बाबुराम...

अकुत सम्पत्ति आर्जन गरेका जोशीको मुद्दा सर्वोच्चले हेर्न नभ्याउने !

२०७६-३-२७ शुक्रबार

काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका गोविन्दराज जोशीको मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा बुझाए पनि हेर्न नमिल्ने सूचीमा राखेको छ । पटक–पटक मुद्दा स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको सो मुद्दा १२औं पटक हेर्न नमिल्ने सूचीमा राखिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले हेर्न नमिल्ने सूचीमा पेसी तोकेपछि सो मुद्दा अर्को महिनाका...

Similar Posts

ठाउँ ठाउँमा पहिरो : यात्रामा सास्ती

२०७६-३-२७ शुक्रबार

  बागलुङ / मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ । बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा...

एयर क्यानाडाको जहाज आकस्मिक अवतरण, ३७ यात्रु घाइते

२०७६-३-२७ शुक्रबार

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त...

वर्षका कारण सिंहदरबारको पर्खाल भत्किदा सडक अवरुद्ध

२०७६-३-२७ शुक्रबार

काठमाडौं / केही दिन यता परिरहेको भारी वर्षका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । बाटो खुलाउने कार्य भइरहेको सिंहदरबार प्रहरीले जनाएको छ । थुप्रिएको इँटा, माटो पन्छाउने काम भइहरहेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । भूकम्पका बेला...

विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर

२०७६-३-२७ शुक्रबार

कञ्चनपुर / कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँस्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषयलाई लिएर उहाँका अभिभावकले पाँच जनाविरुद्ध मुद्दा दायर गरेका छन् ।विद्यार्थीबीच भएको झगडाका विषयलाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ । घाइते विद्यार्थीको तीन दिनअघि (असार २४ गते राति) उपचारका क्रममा...