डाक्टर को अगाडी अन्त्रवस्त्र खोल्नु पर्दा...

२०७६-३-१ आइतबार
काठमाडौँ । दोस्रो चरणको निर्वाचनको तयारी भइरहँदा २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट हाल्ने हुटहुटी चल्न थालिसकेको थियो। कहिले घर जाउँला भन्ने बेचैनी छँदैथियो । अन्ततः म पनि भोट हाल्न गृहनगर दाङ्गको राप्ती गाउँपालिका पुगे । कार्यालयमा कामको चापका कारण लामो समय गाउँ बस्न नसक्ने भएकाले मतदान गरी भोली पल्टै मैले काठमाण्डौको यात्रा...

फलको राजा आँप र हाम्रो स्वास्थ्यघातक रसायनहरु हाली पकाएको आँप यसरी चिनौं

२०७६-२-३१ शुक्रबार
बर्षाको बेला हामी बजार भरी जताततै पहेलाृ आँप देख्न सक्छौं । अझ काठमाण्डौंको प्रत्येक गल्ली चौकमा , भरी थरीका जातका आँप साइकलमा बोकेर बेच्न बसेका , डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दे रहर लाग्दा आँपक किनु र खाउँ जस्तो लाग्छ पनी । तर कति लाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ...

न्यूरो हस्पिटलका न्यूरो सर्जन रोकाको कविता संग्रह

२०७६-२-१७ शुक्रबार
बिराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले आफ्नो पहिलो पटक वान हन्ड्रेड एट पोयम्स नामक कविता संग्रह पाठक माझ ल्याएको छ । काठमाडौंको थापागाउँमा रहेको कुञ्ज थिएटरमा कविकी तथा न्यूरो हस्पिटलको बरिष्ठ न्यूरो सर्जनकी आमा नेत्रकुमारी रोकाले उक्त कविता संग्रह विमोचन गर्नुभयो । सो कविता संग्रहलाई बिमोचन गर्दै...

प्रदेश नम्वर १ का दुई स्रष्टा एल.पि जोसी र धनकुटे कान्छा सम्मानित

२०७६-१-२८ शनिबार
पथरी / मोरङको पथरी शनिश्चरेमा प्रदेश नम्वर १ का साहित्य सृजनाका २ हस्ती सम्मानित भएका छन् । सी.एम. कन्दङ्वा प्रतिभा पुरस्कार २०७६ वाट झापाका वरिष्ठ लोक गायक एल.पी. जोशी र झापाकै साहित्यकार धनकुटे कान्छा (शंकर चापागाई) सम्मानित भएका हुन । सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सी.एम. कन्दङ्वा राष्ट्रिय युवा प्रतिभा...

लम्सालको धार्मिक तथा सांस्कृतिक सद्भाव बोकेको कृति प्रकाशन, कुम्भ नगरी चतराधाममा पुस्तक परिचर्चा कार्यक्रम

२०७६-१-२० शुक्रबार
सुन्दरहरैंचा / बराहक्षेत्र नगरपालिकाको कुम्भ नगरी चतराधाममा इटहरी निवासी अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्सालको नयाँ पुस्तक. “सप्तकोसी किनाराबाट” कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तक परिचर्चा कार्यक्रममा डा.कृष्णदास जी महाराजले कृतिकार कृष्णविनोद लम्सालले अनुसन्धान गर्ने बिषय छानेको सप्तकोसीको यो किनार सामान्य किनार नभएको बताए । उनले यो किनारा विश्वामित्र बशिष्ठ लगायतका महान ऋषि...

अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा सुवेदीका कविताहरु

२०७६-१-१५ आइतबार
सुन्दरहरैचा / जनसाहित्य मञ्चद्वारा हरेक महिनाको दोस्रो शुक्रवार काठमाण्डौंमा आयोजना गरिंँदै आएको अविरल जनसाहित्य यात्राको ५६ औं श्रृङ्खलामा माेरङ बेलबारीकी कवि रेखा सुवेदीका कविताहरु प्रस्तुत भएका छन । जनसाँस्कृतिक महासंघको सभाकक्ष बागबजारमा भब्यरूपमा कार्यक्रम भएको थियाे । सो कार्यक्रममा कवि सुवेदीले ‘नयांँ अनुहार’, ‘म जन्मिएकी थिएंँ भने’, ‘प्रश्नै प्रश्न धनपाल महाराजलाई’, ‘बेरुजु नयांँ वर्ष’, ‘रेड...

मानवयात्रा : जन्मदेखि खरानीसम्म

२०७६-१-१४ शनिबार
कुनै मान्छेको उमेर ४० वर्षको छ । ऊसँग घरजग्गा छ, परिवारमा श्रीमती, छोराछोरी र आमाबाबु पनि छन् । व्यापार छ वा जागिर, आम्दानीको स्रोत गतिलै छ । छोराछोरी पढेकै छन्, लाउन–खानको पनि कुनै सुर्ता छैन । समाजमा महसुस गरिने सामाजिक हैसियत पनि कमजोर छैन । तैपनि, ४० वर्षे व्यक्तिको मन शान्त छैन । सुख र...

घिमिरेकाे माटाकाे आस्था कविता संग्रह विमाेचन

२०७६-१-९ सोमबार
सुन्दरहरैचा / कवि छवि वैरागी घिमिरेको कृति माटाको अास्था कविता संग्रह काठमाडौ डिल्लीरमण पुस्तकालय लाजिम्पाटको सभाहलमा विमोचन गरिएको छ । साे कृति विमाेचनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले पानसमा बत्ती बालेर कार्यक्रमकाे उदघाटन गरेका थिए । १ सय २० वटा छन्दका कविता समावेस गरिएको साे माटाेकाे अास्था कविता संग्रहमा कृति विमोचन लगत्तै प्रा...

कविता : विरोधको व्यापार

२०७५-१२-२३ शनिबार
विरोधको बजारमा मैले पनि एउटा सानो पोको विरोधको ल्याएको छु । खै कुन्नी थाहा छैन बिक्छ कि बिक्दैन मेरो विरोध ! यहाँ किसानको सब्जी नबिकेर डोजर लगाइए पनि मिडियाको विरोध फल्न फूल्न थालेको छ, भ्युजको मूल्यमा मौका पाउँदा पनि माखो नमार्ने गफाडीहरुको चर्को भाउमा राजनीतिक विरोध बिक्ने गरेको छ । दाउको मूल्यमा । न त...

‘जीवन काँडा कि फूल’ भियनामा

२०७५-१२-१२ मंगलबार
काठमाडौँ / अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो । नेपालबाट भियना...

‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक

२०७५-१२-८ शुक्रबार
काठमाडौँ / विमला तुम्खेवाको चौथो कविता सङ्ग्रह ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले आज आयोजित कार्यक्रममा सो कविता सङ्ग्रह लोकार्पण गर्नुभयो । सो अवसरमा कवि काइँलाले समाज र कविताको दूरी विस्तारै घट्दै गएको औँल्याउनुभयो । पहिले कविता भन्नासाथ जून, तारा, आकाशलगायत विषय समावेश भए पनि अहिले समाजका...

होलीमाअनुहार होइन मन रङ्ग्याउँ !

२०७५-१२-६ बुधबार
“आउ प्रिय हामी मिलेर खेलौ होली भरिदिन्छु तिम्रो म मायाको झोली जे जे गर्नु छ आजै समय छँदै गरौँ कसले देखेको छ र के हुन्छ भोलि ।” चितवनका नीलम भुसालको मुक्तकमा भनिएझैँ होली पर्व आधुनिकतासहित रङ्ग र सद्भावको उत्सवमा मिसिएको छ । परम्परागत मान्यताबाट शुरु भएको फागु पूर्णिमाका अवसरमा आज एकापसमा रङ्ग लगाउने, सद्भाव बाँड्ने...

कहाँ छ कोरिया कहाँ छौँ हामी ֍

२०७५-१२-३ आइतबार
कहाँ जापानले ४५ वर्ष शासन गरेको देश दक्षिण कोरिया कहाँ बृटिशले पूरै भारत कब्जा गरिसक्दा पाइला टेक्न नसकेको मेरो देश नेपाल । फरक अवश्य छ । तर फरक उल्टो छ । फरक यति छ कि आकाश र पातालबीच हुने फरक भन्दा बढी छ । हाम्रा नेताहरु आदर्शका मीठामीठा भाषणहरु जति मजाले छाँट्छन् उति नै मजाले...

मन परेकी केटी भाउजु भएर आएपछि l सत्य घटनामा आधारित रोचक कथा

२०७५-१२-२ शनिबार
उनीहरुले मलाई बताएका त होईनन् तर उनीहरुको हाउभाउ र व्यवहार मेरै जस्तो भएकाले मलाई अलि सन्तोष मिलेको थियो कि संसारमा म मात्र हैन मजस्ता अरु पनि हुन्छन् भनेर ।एक दुई गर्दा गर्दै जिन्दगीको ३० औ बसन्त पार गरिसके मैले । यद्यपी बसन्त त मेरो जीवनमा बाल्यकाल बाहेक कहाँ आयो र ! सदैव हिउँ परिरयो, सिरेटो...

साइकोलोजिष्ट कवि टिका खनाल (घायल) का केही कविताहरू

२०७५-११-२८ मंगलबार
नठान कवि मलाई नठान अव कवि नै भनी तिमीले मलाई फुटेको आत्मा झन्टुक्रा पार्ने त्यो बुद्धी देखाई घृणा नै घृणा गरेर तिमी हिडेको देखेर महत्व मेरो घटे झै लाग्छ तिम्लाई भेटेर आएका भाव मुटुका ज्वाला गुम्सेर रहे झै मेसिन भित्र पेलिन्छु म त रहेको पिना झै कतिको झट्टी कतिको लठी खाएर रहदा जीवन भित्र आँधी...

पत्रकार नेपाल र भाषा विज्ञ एवं साहित्यकार पोखरेल पुरस्कृत विराटनगर

२०७५-११-१९ आइतबार
माेरङ / दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले बरिष्ठ पत्रकार किशोर नेपाल र भाष विज्ञ एवं साहित्यकार प्राडा माधवप्रसाद पोखरेललाई शनिबार विराटनगरमा पुरस्कृत गरेको छ । २५ हजार नगद राशिको दधिराज सुवेदी पत्रकारिता पुरस्कारबाट नेपाल र ५१ हजार राशिको दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट भाषाविद् एवं साहित्यकार प्राडा पोखरेल पुरस्कृत भएका हुन् । उनीहरुलाई कांग्रेस नेता...

मलाई चिन्ता छ !! ( कविता)

२०७५-११-१४ मंगलबार
छुल्याहा मालीले फुलेको लालीगुराँस जोगाउला नजोगाउला मलाई चिन्ता छ !! नारा कृषिक्रान्तिको मजदुरी अबुधाबीमा धाबीखेत बाँझै मलाई चिन्ता छ !! भ्यागुताको धार्नी र आर्थिक समृद्धि उस्ताउस्तै हो नानू भन्नू पर्ने पो हो कि ?? मलाई चिन्ता छ !!! सारीचोलीको दोकान साइनबोर्ड टागेर हजुरआमालाई हिपहप पेन्ट भविष्यको दोकानले बेच्ला भन्ने मलाई चिन्ता छ !!!! Purbeli TV

विराटनगरमा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुँदै

२०७५-११-६ सोमबार
विराटनगर / प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । त्यसका लागि तयारी तीव्र पारिएको छ । फागुन १५ गतेदेखि २४ गतेसम्म १० दिन आयोजना हुने महोत्सवमा नेपालसहित छ वटा मुलुकको सहभागिता रहने छ । नेपालको नेत्रृत्व विराटनगरस्थित सुशीला कोइराला नाट्य घर आरोहरण गुरुकुलले गर्ने छ । गुरुकुलले सोमबार...

भ्यालेन्टाईन डे मा शरिर कि प्रेम ֍֍֍

२०७५-११-१ बुधबार
रातीको ११ बज्नै लागेको थियो, म दिनभरीको अफिसको कामको थाकाईले निदाउनै लागेको थिएँ । झट्पट् एउटा आवाज कानमा प¥यो, ‘बेबी भ्यालेन्टाईन डे का दिन हामी कहाँ भेट्ने ?’ एउटा २०÷२१ बर्षको जस्तो लाग्ने केटाको आवाज थियो त्यो । उताबाट मधुरो स्वरमा जवाफ सुनियो ‘उम खोई बजार तिर कतै भटौँ न, बसेर ब्रेकफास्ट गरौँ ।’ सोचेँ,...

प्रेम दिवस, युवायुवती र विकृति

२०७५-१०-२९ मंगलबार
प्रेम शब्दको उच्चारण नै सुन्दर, प्रेम जसले सुन्छ, पढ्छ, बुझछ ऊ मुस्कुराउछ । प्रेम हृदयबाट प्रस्फुटित हुन्छ अनि हृदयमै पुगेर टुगिन्छ । एउटा अथाह भाव जसले जीवन डो–याउछ, जीवनमा इन्द्रेणी रंग भर्छ र जसले हरेकलाई प्ररेणा पनि प्रदान गर्दछ त्यो हो प्रेम । अर्थात माया कुनै बेला देखिन्छ, कुनै बेला अनुभव गर्न सकिन्छ त कसैले...

बाह्रखरी कथा प्रतियोगिता हुने

२०७५-१०-२१ सोमबार
काठमाडाैँ / वाङ्मय क्षेत्रका प्रतिभालाई प्रोत्साहित गर्न ‘१२ खरी बुक्स’ले राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता आयोजना गर्ने भएको छ । आज १२ खरी बुक्सले यहाँ पत्रकार सम्मेलन गरी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता अन्र्तगत आगामी फागुन २० गतेभित्र कथा पठाई सक्नुपर्ने जानकारी दिएको छ । कथा साहित्यको एउटा लोकप्रिय विधा हुँदाहुँदै पनि पछिल्लो समय कथा लेखनको गति...

प्रमद्वारा डा सायमीको ‘मेरो जीवन–कथा’ सार्वजनिक

२०७५-१०-१९ शनिबार
काठमाडौँ / वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’को आज प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा डा सायमीले ६१ वर्षको अनुभव सङ्गालेर लेख्नुभएको पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले पुस्तकमा विचित्रको आत्मस्वीकारोक्ति समावेश गरिएको जानकारी दिनुभयो । उहाँले डाक्टरी र अरु उपचारका कुरा तथा बिरामी, बिरामीका कुरुवा,...

पोखरेल र नेपाल सम्मानित हुँदै

२०७५-१०-१३ आइतबार
माेरङ / दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७५ यो वर्ष प्राडा माधवप्रसाद पोखरेल र दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आइतबार बसेको वैठकले सो निर्णय गरेको हो । भाषा सहित्यतर्फ ५१ हजार तथा पत्रकारितातर्फ २५ हजार राशि रहेको सो पुरस्कार फागुन अन्तिममा...

विद्यालयस्तरीय निवन्धमा अस्मिता प्रथम

२०७५-१०-५ शनिबार
माेरङ / विराटनगरमा आयोजित विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा मोरङको बुढीगंगा गाउँपालिकास्थित नरग्राम माध्यमिक विद्यालयकी छात्रा अस्मिता कटवाल प्रथम भएकी छिन । रोटरी क्लब अफ विराटनगर तथा रोट्रयाक्ट क्लब अफ विराटनगरको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ४५ जना प्रतिष्पर्धीलाई उछिन्दै उनी प्रथम भएकी हुन् । बालहिंसा न्यूनीकरण सम्बन्धी निवन्ध प्रतियोगितामा विजयी भएसंगै कटवालले १५ हजार नगद, शील्ड र...

जुनसुकै शैलीमा लेख (कविता )

२०७५-१०-५ शनिबार
१ लेख कविता तिमी आफूलाई मन लागे जतिका सबै कविताहरु जुन सुकै शैलीमा लेख कविता तिमी कविता लेख। २ जस्तो पानी परि सकेपछि खुलेको आकाशलाई मान्छेले नियाल्छ्न् त्यस्तै तिमीपनि सक्छौ भने त्यो पुल मुनीको होमपाइपमा सुइत्त छिरेको पानीको झोक्कालाई राम्रोसँग नियालेर सोध कविताको आकार शैली अनि जीवन त्यसपछि लेख कविता आफूलाई मन लागेजतिका सबै कविताहरु...

तपाईं जे भन्नुहोस् ! (कविता) : लक्ष्मीप्रसाद कोइराला

२०७५-१०-१ मंगलबार
तपाईॅ जे भन्नुहोस् , नेपालको राजनीति भनेको, सब्जी-मन्डीमा कुहेको त्यो एकबोरा आलु हो, जुन ठुसठुसी गन्हाउँछ। या भन्नुहोस्, नेपालको राजनीति भनेको त्यो रत्यौली जस्तो- चित्रबिचित्रको खेल हो जुन दुलाहाको घरमामात्र खेलिन्छ। तपाईॅ जे भन्नुहोस्। या भन्नुहोस्, राजनीति भनेको यी दुवै हो !? या भन्नुहोस्, राजनीति भनेको यी दुवै होइन ?!? तपाईॅ जे भन्नुहोस् !!! राजनीति...

नीलो पहाड र तिम्रो नीलै सर्ट (कविता)

२०७५-९-२८ शनिबार
त्यो नीलो पहाड र तिम्रो नीलो सर्ट उस्तै छ दुवै शान्त ती पहाडका डाँडाभरि राता गुराँसहरू पोखिएका छन् रातै लालुपातेहरू छरिएका छन् र जोतिरहेको किसानले रोपिरहेछ रातै बीउ तिम्रो नीलो सर्टभित्र छ रातै मुटु र रातै रगत पहाडमा आमाको सिउँदो रङ्गिएर बनेको छ भविष्यसम्म हिडिरहने बाटो बुबाको आँखाका डोबबाट बनेको छ सन्तानले तिर्खा मेट्ने कुवा...

विराट साहित्य समाजमा उमानाथ

२०७५-९-२२ आइतबार
बिराटचौक । मोरङको सुन्दरहरैचास्थित विराट साहित्य समाजको छैठौँ वार्षिक साधारण सभाले उमानाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विदुर सुवेदी,सचिवमा एमणि अधिकारी,सहसचिव दीपकप्रसाद न्यौपाने,कोषाध्यक्ष,रमेश खड्का सदस्यहरूमा, विनोद चापागाईँ,डिल्लीरमण घिमिरे,प्रेमप्रसाद दँगाल,जमुना कोइराला,वासुदेव बराल ,छवि वैरागी घिमिरे, हिरा खड्का अधिकारी, सरोज समुन्द्र लगायत चयन भएका छन। Purbeli TV

सुरा–सन्ध्यामा रमाएको सहर

२०७५-९-२१ शनिबार
विराटचोक / साँझ ईश्वर/भगवान्लाई सम्झने बेला हो । बिहानको एक पटक सम्झेपछि दिनभरिको कार्यबोझ, व्यस्तता, भागदौड र तनावले गर्दा साँझमा एकछिन मान्छे कोलाहलबाट अलग्ग एकान्तमा सुस्ताउन चाहन्छ । हाम्रो सभ्यता–संस्कृतिको एक पाटो हो यो । मानिसको स्वास्थ्यका लागि पनि सकारात्मक कुरा हो । यो समय आफ्नो इष्टदेवलाई सम्झेर दिनभरिको आफ्नो कामको समीक्षा गर्दै समग्र गलतीहरुका...

दुरदर्शी सोचकासाथ आएको अझ क्रान्ति बाकीँ छ लाई नियाल्दा

२०७५-९-२० शुक्रबार
डमरुवल्लभ भण्डारी एक शसक्त साहित्यकार हुन् । उनी साहित्यका हरेक विधालाई राम्ररी केलाउन सक्छन् । केलाउन मात्र नभएर विशुद्ध अग्र्यानिक भाषामा लिपिवद्ध गर्न सक्छन् । कविता, कथा, महाकाव्य, निवन्ध, गीत सवै क्षेत्रमा समान चासो राख्ने खुवी उनमा छ । २०६२/०६३ को १९ दिने लामो जनआन्दोनबाट राजतन्त्र अन्त्य भयो । सबैले शान्तिको स्वास फेरे । नेपालको...

पुस १३ गतेदेखि ​इटहरीमा ‘ईश्वरलाई चिठी’

२०७५-९-११ बुधबार
इटहरी । नयाँ पुस्तालाई नाट्य क्षेत्रमा ल्याउन महत्वपूर्ण भुमिका निभाएको कलालय इटहरीले एउटा अर्को नाट्य कार्यक्रमको तयारी गरेको छ । ईश्वरलाई चिठी नामक नाटक पुस १३ गतेदेखि तीन दिन प्रदर्शन गर्न लागेको छ । इटहरीको बुढी खोला छेउमा रहेको तायारिप्ची भवनमा उक्त नाटक दिउँसो १ र साँझ ४ बजे प्रदर्शन गरिने कलालय इटहरीका अध्यक्ष सोनु...

घोडा (कविता) : हेम विश्वकर्मा

२०७५-९-१० मंगलबार
एकदिन साथी दौडाउनु छ कर्णाली तिरैतिर न्यायको सामाजिक घोँडा संविधानको लगाम लाएर अर्थतन्त्रको बलियो खुट्टा भएको समानताको लठ्ठीले चुट्दै चुट्दै बडो उल्लासका साथ एकदिन साथी दौडाउनुछ गण्डकी तिरैतिर समृद्दीको आर्थिक घोडा संघियताले पोसेर धर्मनिरपेक्षताले पालेर असमानतालाई टेक्दै टेक्दै सामाजिक विभेदको धुलो उडाउँदै नमिल्दा विचारहरुका चुरे नाघ्दै एकदिन साथी दौडाउनुछ कोशी तिरैतिर स्थिरताको राजनैतिक घोडा तर...

‘म भात जोरुँ कि कविता लेखूँ֍’ मञ्चन (फाेटाे फिचर सहित)

२०७५-९-८ आइतबार
काठमाडौं / कवि विश्वविमोहन श्रेष्ठको बहुचर्चित कविता ‘म भात जोरुँ कि कविता लेखूँ?’ कविता–नाटकको रुपमा काठमाडौंमा मञ्चन भएको छ । ३८ वर्ष अघि लेखिएको सो कवितालाई एपेक नेपालको सहकार्यमा थिएटर मलले केदार श्रेष्ठ र सञ्जिता पराजुलीको निर्देशन मञ्चन गरेको हो । ४० मिनेट लामो कविता–नाटकमा कवि विश्वविमोहनको अर्को कविता ‘सडक बोल्छ’ पनि मञ्चन गरिएको थियो...

भैंसीमा डेगनाला रोगको प्रकोप र राेकथामका उपायहरू

२०७५-९-५ विहिबार
मंसीरको महिना यसै पनि दक्षिण एशियाका मुलुकमा धान भित्राउने, पराल थन्क्याउने, अनि त्यहि पराल गाई भैंसीलाई हिउँदमा खुवाएर पाल्ने मानिन्छ । यसै पनि धान खेती, नजिकै कुनै नदिनाला जसबाट कुलो बनाई सिँचाई गरिन्छ । धानका बोटलाई ब्याड देखि भित्राउने बेलासम्म पनि पानीको आवश्यकता पर्दछ । धान दाँइ गरी आउने पराल राम्रोसँग सुकाएर खुवाउँदा त समस्या...

“पाइला-पाइलामा महिला हिंसा : पुरुषले के गर्ने ֍”

२०७५-९-३ मंगलबार
नेपालमा महिला हिंसा विरुद्ध अभियान जारी छ । यस्ता अभियानको क्रममा सचेतना कार्यक्रम, अभिमुखीकरण, ¥याली, प्रचार प्रसार आदि गरिन्छन् । त्यसको परिणाम कस्तो निस्किरहेको छ मूल्यांकन भने भएको छैन । महिला हिंसा विरुद्धका कार्यक्रम गरिए पनि व्यवहारमा त्यसको केही न्यूनीकरण भएको पाइँदैंन । सडकदेखि सदनसम्म महिलाका कुरा उठे पनि हिंसा पूर्ण रुपमा बन्द भएको छैन...

नेपाल प्रज्ञा–प्रतिष्ठानले पायाे पूर्णता

२०७५-९-२ सोमबार
काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानले पूर्णता पाएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले ३५ जना प्राज्ञ सदस्यलाई नियुक्त गरेपछि प्रतिष्ठानले पूर्णता पाएको नवनियुक्त प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिष्ठानका संरक्षक रवीन्द्रप्रसाद अधिकारी तथा सदस्य रहेको सिफारिश समितिले गरेको सिफारिशका आधारमा प्रधानमन्त्री ओलीले प्राज्ञ...

पर्यटकिय स्थलमा साहित्यिक जमघट

२०७५-८-२९ शनिबार
मोरङ / मोरङको बेलबारी नगरपालिकामा रहेका पर्यटकिय र पुरातात्विक महत्व बोकेका स्थलहरुमा साहित्यिक जमघाट भएको छ । नेपाल र भारतका चर्चित साहित्यकारहरुको जमघटले बेलबारी ४ मा रहेको बेतना सिमसार र ५ मा रहेको धनपालगढी समेतका पर्यटकिय स्थल शुक्रबार र शनिबार स्रष्टामय बन्यो । गोकुलम, ओसियन पार्क लगायतका पर्यटकिय स्थलको पनि साहित्यकारहरुले अवलोकन गरे । पर्यटकिय...

झोराहाटमा ‘बर्बरिक’

२०७५-८-२७ विहिबार
सुनसरी / जननेता मदन भण्डारीको जीवनीमा आधारित नाटक बर्बरिक मोरग झोराहाटमा प्रर्दषन थालिएको छ । साहित्यकार प्रदिप नेपालको उपन्यास बर्बरिक लाई नाटय रुपान्तरण गरेर तयार पारिएको नाटक बर्वरिक पुष दुई गते सम्म दिनमा तीन पटक प्रदर्षन गरिने नाटय रुपान्तरण गर्ने भरत गुरागाँइले जानकारी दिनुभयो । नाटकको निर्देशन जीवन वरालले गर्नुभएको छ । नाटकमा भरत गुरागाईंसहित...

कँडेलको ‘पाञ्चाली’ कविता सङ्ग्रह बजारमा

२०७५-८-२२ शनिबार
काठमाडौँ / मानव अधिकारकर्मी एवं कवि कृष्ण कँडेलद्वारा लिखित ‘पाञ्चाली’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । मानवअधिकार तथा शान्ति समाजले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रा डा सावित्री कक्षपति, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गजलकार ज्ञानुवाकर पौडेललगायतले संयुक्तरुपमा ‘पाञ्चाली’ कविता सङ्ग्रह विमोचन गर्नुभयो । कविता सङ्ग्रह समाजले नै...

बुटवलमा पुरुषको चर्चा

२०७५-८-२२ शनिबार
रुपन्देही / लेखक सरिता अर्यालको पुरुष कथा सङ्ग्रहबारे बुटवलमा चर्चा गरिएको छ । रेडियो जागरण र पाठक मञ्च बुटवलको संयुक्त आयोजनामा लेखक, साहित्यकार, अधिकारकर्मी एवं पत्रकारबीच पुस्तकले समेटेको कथा र विषयका बारेमा चर्चा गरिएको हो । कथाकार अर्यालले नेपाली पुरुष प्रधान समाजमा व्याप्त नारी वेदना र पुरुषसत्ताका यथार्थ कथालाई पुस्तकमा समेट्नु भएको टिप्पणीकर्ताले गरे ।...