लोकसेवा आयोगको विज्ञापन संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

२०७६-२-२७ सोमबार
काठमान्डाैं / सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता विकासकुमार ठाकुरले आज दायर गर्नुभएको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको...

नेपाली रेललाई कोलकातासम्म पहुँच

२०७६-२-२७ सोमबार
काठमान्डाैं / नेपाली रेललाई कोलकाता÷हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति दिएको छ । यही जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतीय पक्षले नेपाली रेललाई दुईतर्फी सञ्चालन गर्न सहमति दिएको हो । बैठकका निर्णयबारे जानकारी दिन...

ग्यास बिक्रेताद्धारा आन्दोलनको घोषणा

२०७६-२-२७ सोमबार
विराटनगर / एलपी ग्यास बिक्रेता संघ मोरङले सरकारले बढाएको रकम उद्योगहरुले नदिएको भन्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी एलपी ग्यास बिक्रेता संघले आन्दोलनको घोषणा गरेको हो । लामो समयदेखि कमिशन वृद्धिको माग राखेर आन्दोलन गर्दै आएकोमा नेपाल सरकारले २०७६ साल वैशाख १२ गतेदेखि लागू हुने गरी ५ रुपैयाँ ४७ पैसा...

इटहरीका मेयर द्धारिकलाल चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै मागे माफी (विज्ञप्तिसहित)

२०७६-२-२६ आइतबार
इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारहरु सँग माफी मागेका छन । आईतबार एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै माफी मागेका हुन । उनले विज्ञप्तिमार्फत सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेस जगतलाई आघात पर्न गएकोमा दु:ख व्यक्त गरेका छन् । उनले इटहरी उपमानगरपालिका...

झलनाथ खनालले भने ‘म नै बेरोजगार छु’

२०७६-२-२५ शनिबार
खोटाङ / नेकपाका नेता एबं पुर्वप्रधानमन्त्री झलनाथ खनालले दुई पार्टी एकीकरणका क्रममा कार्यकर्तामा लागेको खिया पखाल्नुपर्नेमा जोड दिएका छन् । विभिन्न ठाउँको धार्मिक, साँस्कृतिक एबं भौतिक बिकास निर्माणको अवस्थाका अनुगमन तथा अध्ययनका सिलसिलामा खोटाङ आइपुगेका खनालले नेकपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वर्ष दिनसम्म जिम्मेवारी बिहिन बनेर बस्दा आएको गलत चिन्तनलाई पखाल्न सक्नुपर्नेमा जोड दिए ।...

विदेशी धर्म भित्रनु विकास होइन : कमल थापा

२०७६-२-२५ शनिबार
गलकोट / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो चरणको मेची–महाकाली राष्ट्रिय स्वाभिमानको यात्राका क्रममा आज बागलुङमा आउनुभएका थापाले ९४ प्रतिशत ओमकार परिवार भएको देशमा इसाइकरण हुनु देशका लागि ठूलो दुर्भाग्य भएको बताउनुभयो । पूर्वगृहमन्त्रीसमेत रहनुभएका...

मापद्धण्ड बिपरित डाँगि कन्ट्रर्सन, खोला दोहनले बस्ती जोखिम्मा

२०७६-२-२५ शनिबार
मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोला दोहनले बस्ती खोखिम्मा परेको छ । स्थानिय सरकारले बस्तीको अवस्था नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरि पातलिदै गएको छ । स्थानीय सरकारले बढि राजस्व संकलन गर्ने उदेश्यले खोलाको बस्तविक अवस्था मापन नगरी खोला ठेक्का लगाएकाले बस्ती संकटमा परेको छ ।...

मौसम प्रतिकुल बनेपछि लुक्ला विमानस्थल तीन दिन देखि बन्द

२०७६-२-२५ शनिबार
सोलुखुम्बु / मौसम प्रतिकल बनेपछि सोलुखुम्बुको लुक्लास्थित तेन्जीङ हिलारि विमानस्थलमा तीन दिन देखि उडान प्रभावित बनेको छ । बुधबार १५ वटा उडान तालिका रहेकोमा २ वटा उडान भएको थियो भने बिहीबार कुनै पनि उडान हुन सकेन । आज सिता र समिटको ५÷५ र ताराको १० गरी २० उडान तालिका भएपनि कुनै पनि उडान नभएको नागरिक...

के पत्रकारले अडियो ईडिट गरेकै हुन ֍ ईटहरीका मेयरको किन भयो हाइहाई ֍

२०७६-२-२५ शनिबार
इटहरी । केहीसाता यता ईटहरीको एउटा घटनाले देश तथा बिदेशमा समेत निक्कै चर्चा पाएको छ । त्यो हो मेयर द्धारिकलाल चौधरी र पत्रकार बिराट अनुपम बिचको फोनबार्ता । प्रायजसो त्यो फोन धेरैले सुनिसकेका छन तर फोन संवादको भित्री पाटो कमैलाई थाह हुन सक्छ । आज हामी सोही बिषयमा चर्चा गर्नु उपयुत्त ठान्छौँ । घटनाको चर्चा...

कैलाली र कञ्चनपुरमा हावाहुरी : तेह्र जना घाइते , सयौँ घरमा क्षति

२०७६-२-२३ विहिबार
धनगढी / कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आज साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण जनजीवन निकै प्रभावित बनेको छ । झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण १३ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो । ठाउँ ठाउँमा रुख ढलेका छन् भने विजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द्य भएको छ...

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम, पुरानै योजना ( नीति तथा कार्यक्रमको पूर्णपाठ)

२०७६-२-२३ विहिबार
विराटनगर । प्रदेश १ सरकारले आगामी वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक भएको छ । प्रदेशप्रमुख गोबिन्दबहादुर तुम्वाहाङले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका छन् । प्रदेश सरकारले २२ जेठमै अगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको थियो । तर, मुस्लिम समुदायको पर्व ईदको बिदा परेकोले सरकारको पुनर्निर्णयअनुसार...

मेयर द्वारिकलाल चौधरी विरुद्ध पत्रकार महासंघ सुनसरीले गर्यो आन्दोलन घोषणा, उपमहानगरपालिकाले गरेका कुनैपनि कार्यक्रममा सहभागि नहुने निर्णय

२०७६-२-२२ बुधबार
इटहरी । कार महासंघले इटहरीले पत्रकारहरु असुरक्षित भएको भन्दै मेयर द्वारिकलाल चौधरीविरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघ सुनसरीको बुधबार बसेकाे बैठकले मेयर चौधरीबाट इटहरीका पत्रकारहरु असुरक्षित रहेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेको हाे । साथै बैठकले उपमहानगरपालिकाले गरेका कुनैपनि कार्यक्रममा सहभागि नहुने निर्णय समेत गरेकाे छ । बैठकले पत्रकारहरुको सम्बन्धमा नेकपा र इटहरी उपमहानगरपालिकाको...

यस्ताे छ ईटहरीका पत्रकार र मेयर द्धारिकलाल चौधरी बिच जुहारीको नालीबेली ! पत्रकार गलत कि मेयर ֍

२०७६-२-२२ बुधबार
ईटहरी । बिगत २ दिनयता नेपालमा यदि कुनै चिजको चर्चा छ भने त्यो हो ईटहरी उपमहानगरपालिका सुनसरीको मेयर द्धारिकलाल चौधरी र पत्रकार बिचको वादबिवाद र जुहारीको छ । यो घटनाले यति चर्चा पायो कि मानौँ कि नेपालमा यो भन्दा ठुलो अर्को घटना भएकै छैन । यो घटनाको चर्चा गर्नुअघि यो घटना कहाँबाट शुरु भयो र...

मुख्यमन्त्री राईद्वारा इद उलफित्रको शुभकामना

२०७६-२-२२ बुधबार
विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज जारी शुभकामना सन्देशमा उहाँले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने यस्ता पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र धार्मिक...

मुख्यमन्त्री पोखरेलको चीन भ्रमणको तयारी

२०७६-२-२० सोमबार
बुटवल / प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले आगामी असार २५ गतेदेखि मित्रराष्ट्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चिनिँया कम्युनिष्ट पार्टी केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीनको भ्रमण गर्नुहुने भएको हो । मुख्यमन्त्री पोखरेलको भ्रमणका लागि प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले स्वीकृत प्रदान गर्दै सङ्घीय सरकारसमक्ष सिफारिश गरेको सरकारका प्रवक्ता तथा...

सोलुखुम्बुमा हेलिकोप्टरबाट थप सुरक्षाकर्मी पठाइयो

२०७६-२-२० सोमबार
ईटहरी । सोलुखुम्बुमा बिप्लव माओबादी कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्ने असफल प्रयास गरेपछि काठमाडौं र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्रको विपदको टोली त्यसतर्फ पठाइएको छ । नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको छ । सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका...

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

२०७६-२-२० सोमबार
हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना हुनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो । मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना हुनुभएको हो । ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्य...

राजा वीरेन्द्र शाहको वंशनाश भएको १८ वर्ष पुग्दा समेत पत्ता लागेन् हत्यारा

२०७६-२-१९ आइतबार
काठमान्डाैं / नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ। नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति...

प्रचण्डले भने : प्रदेश १ को नाम किरात रहदा मलाइ कुनै आपत्ति छैन

२०७६-२-१८ शनिबार
धरान / प्रदेह नं. १ को स्थायी राजधानी विराटनगर तोकिसकिएको अवस्थामा नामाकरणमा भने अन्यौलता अझै बाकी छ । अन्यौलताका बीचमा किरात राई यायोख्खाको साकेला पर्व उभौलीको समापनमा प्रमुख अतिथिका रुपमा आउनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक नं. प्रदेशको नामाकरण किरात राखिए पनि आफूलाई कुनै आपत्ति नभएको तर सहमति र समझदारी जुटाउन किरातीहरुले प्रदेश सरकार...

उपराष्ट्रपति स्वदेश फिर्ता

२०७६-२-१८ शनिबार
काठमान्डाैं / उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत अभिवादन गर्नुभयो । उपराष्ट्रपति पुनको स्वागतका लागि नेपाल सरकारका...

केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : अध्यक्ष प्रचण्ड

२०७६-२-१८ शनिबार
काठमान्डाैं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्नुहुने बताउनुभयो ।...

अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ : गजुरेल

२०७६-२-१८ शनिबार
काठमान्डाैं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पारेका छन् । गजुरेलले भने,‘यो कुरा त पहिलेदेखि नै मिडियामा आईरहेका कुरा हुन् । उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ...

आरुबोटेमा ज्वाइँले नै सामूहिक हत्या गरेको प्रहरीको निष्कर्ष, मानबहादुर मनोरोगी रहेकाे खुलासा

२०७६-२-१८ शनिबार
पाँचथर / पाँचथरको मिक्लाजुङ–३ आरुबोटे हत्या काण्डमा मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ । आरुबोटेमा ६ जेठ राति एकै परिवारका नौजनाको सामूहिक हत्या भएको थियो । घटनापछि माखिम पनि झुन्डिएको अवस्थामा फेला परेका थिए । हत्याकाण्डमा प्रहरीका चार टोलीले अनुसन्धान गरेका थिए । जसमा ३३ वर्षीय माखिमले हत्या गरेको निष्कर्ष निकालिएको छ । यससम्बन्धी प्रदेश १ का आन्तरिक...

पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्न आग्रह

२०७६-२-१८ शनिबार
विराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा भएको समझदारीलाई अनावश्यक उचाल्न नहुने धारणा व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले नेता, कार्यकर्ता, शुभेच्छुक र...

तिर्थ गएर फर्किएको वस दुर्घटना, धनकुटाका घिमिरेको मृत्यु, दर्जनौ घाईते

२०७६-२-१८ शनिबार
धनकुटा । धनकुटावाट भारतको गयाधाममा तिर्थ गएका १६ जनाको टोली भारतको दर्भाङ्गामा फर्कने क्रममा दुर्घटनामा परी एक नेपाली सहित ३ जनाको मृत्यु भएको छ । वस दुर्घटनामा परि धनकुटावाट गया तिर्थ पुगी फर्कदै गरेका १६ मध्ये धनकुटा –६ आत्मारा घर भै धनकुटा वचत तथा ऋण सहकारी संस्थाका व्यावस्थापक रहेका वर्ष–६८ का नारायण घिमिरेको घटनास्थल मै...

प्रदेशको गौरव आयोजनाका रुपम अघि बढ्दै ‘उपत्यका काठ चक्रपथ’

२०७६-२-१८ शनिबार
काठमान्डाैं / तीन नं प्रदेश सरकारले उपत्यकाका तीन जिल्ला र ३० वटा प्रदेश निर्वाचन क्षेत्र जोडने गरी काठमाडौँ उपत्यका चक्रपथ निर्माणलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाएको छ । ‘उपत्यका काठ चक्रपथ’को लम्बाइ १३५ किमि हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यसैगरी केन्द्र सरकारले तीन जिल्ला जोडिने गरी ७२ किमि लामो बाहिरी चक्रपथ निर्माण अघि...

पाँचथर हत्याकाण्ड : बालिका खजुम प्रदेश सरकारको जिम्मामा

२०७६-२-१७ शुक्रबार
दमक / दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ । दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो । परिवारको...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०७६-२-१७ शुक्रबार
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकी आज स्वदेश फिर्ता हुनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई उहाँ भारतको राजधानी नयाँ दिल्लीबाट अपराह्न ६ बजे स्वदेश फर्कनु भएको हो । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री...

प्रेमीकाको हत्या गर्नेलाई जन्मकैदको फैसला

२०७६-२-१७ शुक्रबार
बिराटनगर । प्रेमीकाको हत्या गर्ने विराटनगर १० का ३० बर्षीय दिनेश भट्टराईलाई अदालतले जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत मोरङका न्यायधिस नारायण प्रसाद शर्माको एकल इजलासले पीडित परिवारलाई एक लाख रुपैया क्षतिपूर्ति सहित अभियुक्त भटराईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त दिनेशले १ भदौ २०७५ जरुरी भेटघाटको बहाना बनाएर ग्रामथान गाउँपालिका ३ सिद्राहा स्थित...

प्रधानमन्त्री ओली भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा सरिक

२०७६-२-१६ विहिबार
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा आज साँझ सरिक हुनुभएको छ । भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज भारतको राजधानी...

सङ्घीयता वास्तविकता हो, फर्किन सकिँदैन : सभापति देउवा

२०७६-२-१६ विहिबार
काठमान्डाै । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताउनुभएको छ । उहाँले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको छ भन्नुभयो । काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका...

प्रधानमन्त्री ओली भारत प्रस्थान

२०७६-२-१६ विहिबार
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सरिक हुन आजै गणतन्त्र भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज...

शक्तिशाली धामी बन्न बालकको बली

२०७६-२-१६ विहिबार
जनकपुरधाम । करिब एक महिनाअघि भएको अढाई वर्षीय बालकको हत्यामा धामीको संलग्नता पुष्टि भएको छ । धनुषा मिथिला नगरपालिका–६, ढल्केबरका शम्भु साहका अढाई बर्षीय बालक आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थियो । प्रहरीले तीन साता लगाएर गरेको अनुसन्धानका क्रममा...

कर प्रणालीमा सुधार, मदिरा र सुर्तीजन्य पदार्थको मूल्यवृद्धि

२०७६-२-१५ बुधबार
सरकारले मदिरा, चुरोट‚ अन्य सुर्तीजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क दरमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत भएको बजेटमा आयकरका दरहरुमा वृद्धि गरिएको छैन । आयकर छुट हुने सीमा वृद्धि गरी व्यक्तिका लागि रु चार लाख र दम्पत्तीका लागि रु चार...

सहमतिमा प्रदेशको नाम तोकिने मुख्यमन्त्री राईको उद्घोष

२०७६-२-१५ बुधबार
बेलबारी । प्रदेशको राजधानीको नाम सहमतिका आधारमा घोषणा गरिएकोले प्रदेशको नामकरण गर्दा पनि कसैलाई असर नपर्ने गरी घोषणा गरिने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन । बुधबार मोरङको बेलबारीमा किरात राईहरुको उभौली पर्वको अवसरमा आयोजना गरिएको उभौली कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित मुख्यमन्त्री राईले यस्तो धारणा ब्यत्त गरेका हुन । प्रदेशको नामकरणका लागि...

के–के छन् आगामी बजेटको प्राथमिकतामा ֍ अर्थमन्त्रीको सम्बोधन

२०७६-२-१५ बुधबार
काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमा न्यायिक वितरणसहितको उच्च आर्थिक वृद्धि र सामाजिक न्यायसहितको समावेशी विकासलाई प्रमुख प्राथमिकतामा राख्ने भएको छ । आगामी आवको बजेट निर्माणमा जुटेको सरकारले क्षमताअनुसारको कामको अवसर, मर्यादित रोजगारीको सुनिश्चितता, फराकिलो दायराको सामाजिक सुरक्षा, व्यवस्थित र गुणस्तरीय पूर्वाधारस्तरीय सामाजिक सेवाको सहज उपलब्धता, राष्ट्रिय पूँजीको सम्वद्र्धन, आधुनिक प्रविधिको विस्तार र...

बजेट प्रस्तुति शुरु, विद्युत् उत्पादन दोब्बर हुने

२०७६-२-१५ बुधबार
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिनुभयो...

आज ४ बजे बजेट आउदैं, वृद्ध भत्ता र कर्मचारी तलव बढ्दैं, बजेटको आकार झण्डै १६ खर्ब हराहारीको

२०७६-२-१५ बुधबार
काठमाडौं– अर्थ मन्त्रालयले आगामी आवको लागि बजेट तयार गर्ने काम सकेको छ। वृद्ध भत्ता र कर्मचारीको तलब वृद्धि गर्दै अर्थमन्त्रीले साढे १५ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन। तर, बजेटको आकार यति नै हुन्छ भनेर यकिन भने भइसकेको छैन। राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई १४ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको सिलिङ बुझाएको थियो।...

काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

२०७६-२-१५ बुधबार
काठमाडौँ / नेपाली काङ्ग्रेसले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज शुभकामना सन्देशमा गणतन्त्र दिवस–२०७६ का अवसरमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । “नेपाली...

सगरमाथा आरोहणमा गएका १० जना आरोहीको मृत्यु (तस्विरहरू सहित)

२०७६-२-१४ मंगलबार
सोलुखुम्बु / सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ । उनीहरुको एक हप्ताको अवधिमा मृत्यु भएको हो । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन् । शनिबार सगरमाथिाको चुचुरोमा पाइला टेकेर फर्कंने क्रममा लडेर...