बलात्कार पछि हत्या : तिम्रो आत्माले सान्ती मिलोस नानू, नरोई नरोई जाउ है ..

२०७५-१-६ विहिबार
कास्कीको ढिकुरपोखरी गाविस १ बस्तेकोस्वारामा १० वर्षिय बालिकाको हत्या भएको छ । १० वर्षकी कन्चन विकाको घर नजिकै मृत अवस्थामा भेटिएकी हुन् ।घटनाको प्रकृति हेर्दा बालिकाको बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । स्थानीय राजकुमार विककी छोरीको घर माथिको खेतमा मृत अवस्थामा भेटिएकी थिइन् । शनिबार दिनको करिव ४ बजेतिर घरबाट...

गछिया पुलमा शंकास्पद बस्तु,यातायात अबरुद्ध : BREAKING NEWS

२०७५-१-४ मंगलबार
मोरड । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरडको सुन्दरहरैचा ३ स्थित गछिया पुलमा शंकास्पद बस्तु फेला परेपछि बम रहेको आशंकामा यातायात अबरुद्ध बनेको छ । बम रहेको हल्लाका कारण मंगलबार विहान ३ बजे देखि सवारीसाधन अवतजावत ठप्प भएको छ । सो स्थलमा प्रहरीको उपस्थिति रहेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आईनसकेको र सो शंकास्पद...

चुम्लुङ तेह्रथुमको पुन सेने नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिती चयन

२०७४-११-१३ आइतबार
तेह्रथुम / तेह्रथुम १३ फागुन किराँत याक्थुङ चुम्लुङ तेह्रथुमको आठौ जिल्ला अधीबेशनले पुन सेने नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ । कार्यसमितीको उपाध्यक्षमा दिल पाक्साँवा सचिबमा तेजमान कन्दङवा सहसचिबमा सेसेहाङ चोङबाङ र कोषाध्यक्षमा सन्जु तुम्बाहाम्फे चयन हुनु भएको छ । त्यस्तै कार्यसमितीको सदस्यहरुमा स्वयम सिंजाङगु, सुबिन्द्र कुमार थेगवा, कल्पना सम्बाहाफे, बलदेब तुम्बाहाम्फे, दिल...